myagdimagarsamaj@gmail.com

(+977)-01-5190364 / (+977)-9767472180

Lalitpur 4, Bagdol, Dobhan, Lalitpur, Nepal

Office: Sun-Fri (10 AM-5 PM)

News, Events & Notices

News Notices

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको शिलबन्दी बोलपत्र आब्व्हान !

कार्तिक ७ बागडोल/ललितपुर: म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले यस वर्ष २०८२ को माघे सक्रान्ति पर्ब माघ ३ गते शनिबार देखि माघ ११ गते आइतबार सम्म विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद सहित धुमधाम माउने निर्णय गरेको छ । ९ दिन सम्म चल्ने माघे सक्रान्ति कार्यक्रममा होटेल चलाउनको लागि शिलबन्दी बोलपत्र आब्व्हान…

News

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन ।

श्रावण ३१ काठमाडौँ – आज मिति २०८२ साल श्रावण ३१ गते शनिबारको दिन म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न भएको छ । बेनी नगरपालिका वडा नं ३ भकिम्ली म्याग्दी (हाल ललितपुर महानगरपालिका १४ नाखिपोट) का कमलराज पुनको अध्यक्षतामा उपाध्यक्षमा मनबहादुर पुन, महिला उपाध्यक्षमा…

News

२५औ वार्षिक साधारण सभा तथा ९औ महाधिवेशन यहि २०८२ साल श्रावण ३१ गते शनिबार ।

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ वार्षिक साधारण सभा तथा ९औ महाधिवेशन यहि २०८२ साल श्रावण ३१ गते शनिबारको दिन समाज घर बागडोल दोभान ललितपुरमा आयोजना हुने भएकोले यहाँहरुको उपश्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।