myagdimagarsamaj@gmail.com

(+977)-01-5190364 / (+977)-9767472180

Lalitpur 4, Bagdol, Dobhan, Lalitpur, Nepal

Office: Sun-Fri (10 AM-5 PM)

म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको शिलबन्दी बोलपत्र आब्व्हान !

कार्तिक ७ बागडोल/ललितपुर: म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाले यस वर्ष २०८२ को माघे सक्रान्ति पर्ब माघ ३ गते शनिबार देखि माघ ११ गते आइतबार सम्म विविध साँस्कृतिक कार्यक्रम तथा खेलकुद सहित धुमधाम माउने निर्णय गरेको छ । ९ दिन सम्म चल्ने माघे सक्रान्ति कार्यक्रममा होटेल चलाउनको लागि शिलबन्दी बोलपत्र आब्व्हान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *