२५औ वार्षिक साधारण सभा तथा ९औ महाधिवेशन यहि २०८२ साल श्रावण ३१ गते शनिबार ।
म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ वार्षिक साधारण सभा तथा ९औ महाधिवेशन यहि २०८२ साल श्रावण ३१ गते शनिबारको दिन समाज घर बागडोल दोभान ललितपुरमा आयोजना हुने भएकोले यहाँहरुको उपश्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।