म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन ।
श्रावण ३१ काठमाडौँ – आज मिति २०८२ साल श्रावण ३१ गते शनिबारको दिन म्याग्दी मगर समाज काठमाडौँ उपत्यकाको २५औ बार्षिक साधारण सभा तथा ९औ महाधिवेशन सम्पन्न भएको छ । बेनी नगरपालिका वडा नं ३ भकिम्ली म्याग्दी (हाल ललितपुर महानगरपालिका १४ नाखिपोट) का कमलराज पुनको अध्यक्षतामा उपाध्यक्षमा मनबहादुर पुन, महिला उपाध्यक्षमा…